यस्तो रह्यो एनआरएन युरोप बैठकको उद्घाटनसत्र, नेपालमा लगानी गर्न जोड

रोम (इटाली)– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको नारालाई मूर्तरुप दिन विदेशी लगानी अपरिहार्य रहेको बताएका छन् । स्वदेशी पुँजीले मात्रै देश विकास सम्भव नभएको भन्दै उनले लगानीका लागि विदेशी लगानीकर्ता र गैरआवासीय नेपाली संघ( एनआरएन) सँग आह्वान गरे । शनिबार एनआरएन युरोप क्षेत्रको १२ औं बैठकको … Continue reading यस्तो रह्यो एनआरएन युरोप बैठकको उद्घाटनसत्र, नेपालमा लगानी गर्न जोड